Tuesday, 08 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 59 Tuesday, 08 September 2026
संस्कृति

नेपाल भलिबल लिग : अन्नपूर्णको दोस्रो जित, मधेशको लगातार तेस्रो हार

नेपाल भलिबल लिग : अन्नपूर्णको दोस्रो जित, मधेशको लगातार तेस्रो हार
स्रोत: Annapurna Post

काठमाडौं : नेपाल भलिबल लिग (एनभीएल) को चौथो दिनको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले मधेश वारियर्सलाई पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको खेलमा अन्नपूर्णले मधेशलाई ३–१ को सेटमा पराजित गरेको हो। अन्नपूर्णले मधेश वारियर्सलाई २५–१६, ३१–२९, २५–२२ र २५–२१ को सेटमा पराजित गर्यो।अन्नपूर्णका उरनबायर ‘म्यान अफ द म्याच’ घोषित भए

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।

चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने

एनभीएल: कर्णालीको अपराजित यात्रा कायमै, सगरमाथाको पहिलो हार

साउदी जहाजबाट ओमानले गर्यो चालक दलका १६ सदस्यको उद्धार

लिखित परीक्षा नतिजा प्रकाशन र अन्तर्वार्ता सम्बन्धी सूचना ।

गाँजा बरामद भएको भ्यानबाट अस्पतालको स्टिकर हटाएको आरोपमा स्ववियु सभापति पक्राउ

विपत्तिलाई एकसाथ सामना गर्ने ऐक्यवद्धता प्रकट गर्दै काठमाडौंमा नागरिक र्याली

मनास्लु पदमार्गमा सुचारु गर्न अल्पकालीन वैकल्पिक बाटो बनाउँदै स्थानीय

भोटेकोशी बाढी : पालुङ्टारका ३० जनाको सामूहिक श्रद्धाञ्जली सभा